CG ले ल्यायाे “दशैं–तिहारको ठूलो हर्ष, Crompton को आकर्षक उपहार”
नेपालको अग्रणी इलेक्ट्रोनिक्स वितरक CG Electronics ले यस वर्षको महान् चाडपर्व दशैं–तिहारलाई लक्षित गर्दै Crompton दशैं–तिहारको ठूलो हर्ष सार्वजनिक गरेको छ।
यस विशेष अफरमार्फत Crompton का उत्पादन खरिद गर्ने उपभोक्ताहरुलाई आकर्षक उपहार तथा भाग्यशाली पुरस्कार जित्ने अवसर मिल्नेछ।
योजनाको मुख्य आकर्षण निम्नानुसार रहेकाे कम्पनीले जनाएकाे छ ।
• Bumper Lucky Draw: Midea 482 Ltr. SBS Refrigerator
• Monthly Lucky Draw: Midea 100 Series Washing Machine 8 Kg
• Weekly Lucky Draw: Crompton Mixer Grinder

• Additional Benefits:
– सजिलो EMI सुविधा
– Free Delivery
– Free Installation
– ६० महिनासम्मको वारन्टी (प्रोडक्ट अनुसार)
ग्राहकहरुले खरिदपश्चात उपलब्ध QR Code Scan गरेर आफ्नो विवरण दर्ता गरी यस योजनामा सहभागी हुन सक्नेछन्।
Crompton भारतको सबैभन्दा विश्वासिलो ब्राण्ड मध्ये एक हो, जसले ८५ वर्षभन्दा बढी समयदेखि गुणस्तरीय Fan, Air Cooler, Water Heater, Mixer Grinder लगायतका होम अप्लायन्स उत्पादन र बिक्री गर्दै आएको छ।
CG Electronics नेपालमा कन्ज्युमर डुराबल्स र होम अप्लायन्स वितरण गर्ने अग्रणी कम्पनी हो। यसले विश्वस्तरीय ब्राण्डहरुलाई नेपाली बजारमा सहज पहुँच दिलाउँदै आएको छ।
यस चाडपर्व, Crompton र CG Electronics सँगै नेपाली घर–घरमा खुशी, सहजता र उत्कृष्टता पुर्याउने उद्देश्य लिएको छ।
CG काे माइडिया (Midea) Dashain–Tihar 2082 ‘Buy & Win Xoooom….’ योजना सार्वजनिक




