CG काे माइडिया (Midea) Dashain–Tihar 2082 ‘Buy & Win Xoooom….’ योजना सार्वजनिक

CG Electronics ले आफ्नो ग्लोबल होम अप्लायन्स ब्राण्ड Midea को तर्फबाट यस वर्षको दशैं–तिहारलाई अझै उत्साहपूर्ण बनाउन ‘Midea Buy & Win Xoooom….’ योजना घोषणा गरेको छ। यस विशेष उत्सव अफरअन्तर्गत, उपभोक्ताहरुले Midea का होम अप्लायन्स खरिद गर्दा विभिन्न आकर्षक अफर तथा पुरस्कार जित्ने अवसर पाउनेछन्। योजनाको मुख्य आकर्षण • Bumper Lucky Draw : Hero Xoom … Continue reading CG काे माइडिया (Midea) Dashain–Tihar 2082 ‘Buy & Win Xoooom….’ योजना सार्वजनिक