महानगरकाे जरिवाना पत्र बुझ्न एमालेद्वारा अस्वीकार
सत्तारूढ दल नेकपा एमालेले सभाकाे नाममा दरबारमार्गकाे सडकमा फाेहाेर र प्रदुषण बढाएकाे भन्दै काठमाडौं महानगरपालिकाले गरेकाे जरवानाकाे निर्णय एमालेले अस्वीकार गरेको छ ।
मंसिर ७ गते जागरण समाकाे आयाेजना गरेकाे एमालेले फाेहाेर व्यवस्थापन नगरेकाे भन्दै महानगरपालिकाले १ लाख जरिवानाकाे निर्णय गरेको थियाे ।
एमाले साे निर्णयकाे पत्र बुझाउन आइतबार केन्द्रीय कार्यलयमा पुगेकाे महानगर प्रहरीको टाेलीलाई पत्र नबुझ्ने जवाफ दिएर फर्काएको थियाे ।