प्रधानमन्त्री ओलीले भेटे फिनल्यान्डका समकक्षी प्रधानमन्त्री

मूलखबर संवाददाता
काठमाडौं, ९ असाेज

अमेरिकी भ्प्ररमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले फिनल्यान्डका समकक्षी प्रधानमन्त्रीसँग भेट गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र   फिनल्ययान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच आज भेटवार्ता भएको हाे ।

उनीहरुबीच राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता भएको हो । भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रमुख लोकबहादुर थापालगायत सहभागी थिए ।