नेपालमा प्राबिधिक शिक्षाको महत्त्व कम सोचियकै हो त?

मूलखबर संवाददाता
काठमाडौं

प्राविधिक स्वास्थ्य शिक्षा नै किन ?

आजको युग प्राबिधिक शिक्षाको हो। हो हामिले होटलमा खान जान्छौ मीठो खानको लागी सिपमुलक कुकले पकायको मिठै हुन्छ स्वादलेनै थाहा हुन्छ। हामी हस्पिटल जान्छौ डाक्टर ले बिरामी चेक गर्दा नै थाहा हुन्छ कति ज्ञान भयको डाक्टर हो। देश बनाउने हो भने पक्कै प्राबिधिक शिक्षालाई सरकारले प्राथमिकतामा राख्नु पर्ने हो तर सरकारको बे वस्था बिच निजि लगानी कर्ताहरुले उच्च किसिमको प्राबिधिक शिक्षा अहिले दिइनै रहेका छन। धेरै किसिमको अप्ठ्यारो रहेको अबस्थामा पनि टिकिरहेका छ्न।
यस्तै विभिन्न समस्याहरुको बिच चलिरहेको कलेज हो रातोपुलमा रहेको KSMT कलेज।

स्वदेश तथा विदेशमा सम्मानका साथ रोजगारीको ग्यारेन्टी भएको, नेपाल सरकारद्वारा पाँचौं तहको मान्यता प्राप्त, स्वरोजगार, आर्थिक उपार्जन, सामाजिक तथा मानव सेवामा समर्पित प्राविधिक स्वास्थ्य शिक्षा आजको आवश्यकता हो।
२८ वर्ष पुरानो र सतप्रतिशत ऊत्तिर्ण नतिजा ल्याउन सफल काठ्माण्डौ स्वास्थ्य प्राविधिक शिक्षालयमा तपाईँलाई स्वागत छ।
विषयहरू:
फिजियोथेरेपी – ४० सीट
मेडिकल ल्याब टेक्नोलोजी – ३० सीट
रेडियोग्राफी – ३० सीट
सम्पर्क को लागि

For more details:
📍Ratopul, Kathmandu
☎ 014566313,01-4584397
📱 9849293396/9851029016
📧 ksmt70@gmail.com