यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
के छ एमालेको अन्तर पार्टी निर्देशीकामा ? नयाँ निर्णयसहित. के छ एमालेको अन्तर पार्टी निर्देशीकामा? नयाँ निर्णयसहित. मूलखबर संवाददाता काठमाडौं, २४ साउन । सत्तारुढ दल नेकपा एमालेले सरकामारमा नेतृत्व गरेसँगै पार्टी नेताहरुको कार्यविभाजनमा व्यापक हेरफेर गरेको छ । खासगरी आगामी निर्वाचन २०८४ लाई मिसन बनाउँदै त्यही अनुसारको जिम्मेवारी तोकिएको एमाले नेताहरुले बताएका छन् ।. एमालेको सचिवालय बैठकले केन्द्रीय पदाधिकारीहरुमध्ये पृथ्वी सुब्बा गुरुङलाई मन्त्रीको मात्रै जिम्मेवारी दिएको छ भने अन्य पदाधिकारीहरुलाई पार्टीका विभिन्न फाँटको जिम्मेवारी दिएको छ । त्यसैगरी स्थायी सििमत सदस्इ र पोलिटव्युरोदेखि केन्द्रीय समिति सदस्यसम्मको ठोस जिम्मेवारी उल्लेख गर्दै अन्तर पार्टी निर्देशीका जारी गरेको छ । एमालेको अपानी १० मा के छ त? पढौं कसले के मा पाए जिम्मेवारी? loading.
के छ एमालेको अन्तर पार्टी निर्देशीकामा ? नयाँ निर्णयसहित
मूलखबर संवाददाता
काठमाडौं, २४ साउन ।
सत्तारुढ दल नेकपा एमालेले सरकामारमा नेतृत्व गरेसँगै पार्टी नेताहरुको कार्यविभाजनमा व्यापक हेरफेर गरेको छ ।
खासगरी आगामी निर्वाचन २०८४ लाई मिसन बनाउँदै त्यही अनुसारको जिम्मेवारी तोकिएको एमाले नेताहरुले बताएका छन् ।
एमालेको सचिवालय बैठकले केन्द्रीय पदाधिकारीहरुमध्ये पृथ्वी सुब्बा गुरुङलाई मन्त्रीको मात्रै जिम्मेवारी दिएको छ भने अन्य पदाधिकारीहरुलाई पार्टीका विभिन्न फाँटको जिम्मेवारी दिएको छ । त्यसैगरी स्थायी सििमत सदस्इ र पोलिटव्युरोदेखि केन्द्रीय समिति सदस्यसम्मको ठोस जिम्मेवारी उल्लेख गर्दै अन्तर पार्टी निर्देशीका जारी गरेको छ ।
एमालेको अपानी १० मा के छ त ? पढौं कसले के मा पाए जिम्मेवारी ?