आज कति छ विदेशी मुद्राको भाउ, डलरदेखि युआनसम्म

मूलखबर संवाददाता
काठमाडौं

आज १ अमेरिकी डलरको मूल्य १३३.७२ रुपैयाँ रहेको छ। यस्तै, खरिद दर १३३.०७ रुपैयाँ रहेको छ। डलरको मूल्य उच्च विन्दुमा पुगेर घटिरहेको अवस्थामा शनिबारबाट फेरि बढिरहेको हो।

आज १ युरोपियन युरोको बिक्री दर १४४.१८ र खरिद दर १४३.५३ रुपैयाँ रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज १ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १६७.५१ र बिक्री दर १६८.२७ रुपैयाँ रहेको छ। पछिल्लो समय डलरसँगै पाउण्ड र युरोको मूल्य बढिरहेको छ।

विनिमय दर कति ?

मुद्रा इकाइ खरिद (आज) खरिद (शुक्रबार) बिक्री (आज) बिक्री (शुक्रबार)
अमेरिकी डलर १३३.१२ १३३.०७ १३३.७२ १३३.६७
युरोपियन युरो १४३.५३ १४३.३२ १४४.१८ १४३.९७
बेलायती पाउण्ड स्टर्लिङ १६७.५१ १६७.४४ १६८.२७ १६८.२०
स्वीस फ्रान्क १५२.१९ १५२.२० १५२.८८ १५२.८९
अस्ट्रेलियन डलर ८७.९७ ८७.३५ ८८.३६ ८७.७४
क्यानेडियन डलर ९८.१ ९७.९० ९८.५४ ९८.३४
सिंगापुर डलर ९९.४४ ९९.३ ९९.८९ ९९.७५
जापानी येन १० ९.२ ९.१७ ९.२५ ९.२१
चिनियाँ युआन १८.५९ १८.६ १८.६७ १८.६९
साउदी अरेबियन रियाल ३५.४९ ३५.४८ ३५.६५ ३५.६४
कतारी रियाल ३६.५१ ३६.४८ ३६.६७ ३६.६५
थाइ भाट ३.७७ ३.७८ ३.७८ ३.८०
यूएई दिराम ३६.२५ ३६.२४ ३६.४१ ३६.४
मलेसियन रिंगिट २८.५४ २८.४७ २८.६७ २८.६०
कोरियन ओन १०० १०.१६ १०.०८ १०.२० १०.१३
स्वीडिश क्रोनर १२.७७ १२.७२ १२.८२ १२.७८
डेनिश क्रोनर १९.२५ १९.२२ १९.३४ १९.३१
हङकङ डलर १७.०४ १७.०३ १७.१२ १७.११
कुवेती दिनार ४३१.६२ ४३१.५८ ४३३.५६ ४३३.५३
बहराइन दिनार ३५३.१२ ३५२.९८ ३५४.७१ ३५४.५८