विदेशी मुद्राः अमेरिकी १ डलर बराबर १३२ रुपैयाँ ९७ पैसा

मूलखबर संवाददाता
काठमाडौं

नेपाल राष्ट्र बैंकले शनिबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्रीदर १३३ रुपैयाँ ५७ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४४ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्रीदर १४५ रुपैयाँ ५० पैसा तथा पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रीदर १६९ रुपैयाँ ०३ पैसा रहेको छ ।

यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०१ पैसा रहेको छ भने बिक्रीदर ८८ रुपैयाँ ४० पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४७ पैसा रहेको छ भने बिक्रीदर ३६ रुपैयाँ ६४ पैसा रहेको छ ।