कति छ आज विदेशी मुद्राको विनिमय दर (हेर्नुस् सूची)

मूलखबर संवाददाता
काठमाडौं

आज अमेरिकी डलर र युरोपियन युरोको मूल्य बढ्दा बेलायती पाउण्ड स्टर्लिङको मूल्य घटेको छ।

हिजो १ अमेरिकी डलरको बिक्री दर १३३.३४ रुपैयाँ र खरिद दर १३२.७४ रुपैयाँ थियो। आज १ अमेरिकी डलरको बिक्री दर १३३.४८ र खरिद दर १३२.८८ कायम भएको छ।

आज १ युरोको खरिद दर १४४.२७ र बिक्री दर १४४.९२ रुपैयाँ रहेको छ। हिजो १ युरोको खरिद दर १४४.२० र बिक्री दर १४४.८५ रुपैयाँ थियो।


यस्तै, हिजो १ पाउण्डको बिक्री दर १६६.१८ रुपैयाँ रहेकोमा आज १६५.६३ रुपैयाँ रहेको छ। आज १ पाउण्डको खरिद दर १६४.८८ रुपैयाँ तय भएको छ।

मुद्रा इकाइ खरिद (आज) खरिद (हिजो) बिक्री (आज) बिक्री (हिजो)
अमेरिकी डलर १३२.८८ १३२.७४ १३३.४८ १३३.३४
युरोपियन युरो १४४.२७ १४४.२० १४४.९२ १४४.८५
बेलायती पाउण्ड स्टर्लिङ १६४.८८ १६५.४३ १६५.६३ १६६.१८
स्वीस फ्रान्क १४९.५९ १४९.४९ १५०.२६ १५०.१७
अस्ट्रेलियन डलर ८६.३३ ८६.५३ ८६.७२ ८६.९२
क्यानेडियन डलर ९६.९७ ९६.९५ ९७.४१ ९७.३९
सिंगापुर डलर ९८.५८ ९८.४६ ९९.०२ ९८.९१
जापानी येन १० ८.७९ ८.८३ ८.८३ ८.८७
चिनियाँ युआन १८.३३ १८.३३ १८.४१ १८.४१
साउदी अरेबियन रियाल ३५.४३ ३५.३९ ३५.५९ ३५.५५
कतारी रियाल ३६.५ ३६.४ ३६.६६ ३६.५७
थाइ भाट ३.७५ ३.७४ ३.७६ ३.७५
यूएई दिराम ३६.१८ ३६.१४ ३६.३४ ३६.३०
मलेसियन रिंगिट २८.३४ २८.४१ २८.४७ २८.५४
कोरियन ओन १०० १०.२८ १०.२१ १०.३२ १०.२६
स्वीडिश क्रोनर १२.५७ १२.५९ १२.६३ १२.६५
डेनिश क्रोनर १९.३४ १९.३३ १९.४३ १९.४२
हङकङ डलर १७.०३ १७.०० १७.११ १७.०८
कुवेती दिनार ४३०.७ ४३०.५ ४३२.६५ ४३२.४४
बहराइन दिनार ३५२.४६ ३५२.०८ ३५४.०५ ३५३.६७