कतिमा खरिदविक्री हुँदैछ विदेशी मुद्रा (सूचीसहित)

मूलखबर संवाददाता
काठमाडौं

आज अमेरिकी डलरको मूल्य घट्दा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ घटेको छ।

आज १ अमेरिकी डलरको बिक्री दर १३३.४५ रुपैयाँ रहेको छ भने खरिद दर १३२.८५ तय भएको छ। हिजो १ अमेरिकी डलरको बिक्री दर १३३.४५ रुपैयाँ र खरिद दर १३२.९६ रुपैयाँ थियो।

यस्तै, आज १ युरोको बिक्री दर १४२.८५ रुपैयाँ र खरिद दर १४३.५० रुपैयाँ तय भएको छ। हिजो १ युरोको बिक्री दर १४३.३२ र खरिद दर १४२.६८ रुपैयाँ थियो।

हिजो १ पाउण्डको बिक्री दर १६५.२९ रुपैयाँ रहेकोमा आज १६५.६४ रुपैयाँ रहेको छ। यस्तै, आज १ पाउण्डको खरिद दर भने १६४.८९ रुपैयाँ रहेको छ।

कुन मुद्राको दर कति

मुद्रा इकाइ खरिद (आज) खरिद (हिजो) बिक्री (आज) बिक्री (हिजो)
अमेरिकी डलर १३२.८५ १३२.९६ १३३.४५ १३३.५६
युरोपियन युरो १४२.८५ १४२.६८ १४३.५० १४३.३२
बेलायती पाउण्ड स्टर्लिङ १६४.८९ १६४.५५ १६५.६४ १६५.२९
स्वीस फ्रान्क १४८.२० १४७.९० १४८.८६ १४८.५७
अस्ट्रेलियन डलर ८६.४६ ८६.५८ ८६.८५ ८६.९७
क्यानेडियन डलर ९७.३९ ९७.३४ ९७.८३ ९७.७८
सिंगापुर डलर ९८.४७ ९८.१५ ९८.९२ ९८.५९
जापानी येन १० ८.८८ ८.९० ८.९२ ८.९४
चिनियाँ युआन १८.२८ १८.२१ १८.३६ १८.२९
साउदी अरेबियन रियाल ३५.४१ ३५.४४ ३५.५७ ३५.६०
कतारी रियाल ३६.४४ ३६.५२ ३६.६० ३६.६८
थाइ भाट ३.७५ ३.७५ ३.७६ ३.७७
यूएई दिराम ३६.१७ ३६.२० ३६.३३ ३६.३६
मलेसियन रिंगिट २८.६५ २८.११ २८.७८ २८.२४
कोरियन ओन १०० १०.२५ १०.१५ १०.२९ १०.२०
स्वीडिश क्रोनर १२.२३ १२.२१ १२.२८ १२.२७
डेनिश क्रोनर १९.१५ १९.१३ १९.२४ १९.२१
हङकङ डलर १६.९९ १६.९९ १७.०६ १७.०७
कुवेती दिनार ४३०.४१ ४३०.३६ ४३२.३५ ४३२.३०
बहराइन दिनार ३५२.२७ ३५२.६८ ३५३.८६ ३५४.२७