आज कुन विदेशी मुद्राको विनिमय दर कति (सूचीसहित)

मूलखबर संवाददाता
काठमाडौं

आज अमेरकी डलरको मूल्य स्थिर रहँदा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिद दर १३२.७० रुपैयाँ र बिक्री दर १३३.३० रुपैयाँ रहेको छ। शनिबारदेखि डलरको मूल्य स्थिर रहेको हो।

यता, पाउण्ड र युरोको भाउ भने बढेको छ। हिजो १४१.१६ रुपैयाँमा बिक्री भएको युरोको आज १४१.२२ रुपैयाँ तय भएको छ। १ युरोको खरिद दर भने आज १४०.५८ रुपैयाँ रहेको छ।

यस्तै, १ पाउण्डको आज खरिद दर १६१.४१ रुपैयाँ र बिक्री दर १६२.१४ रुपैयाँ कायम भएको छ। हिजो १ पाउण्डको खरिद दर १६०.८९ रुपैयाँ र बिक्री दर१६१.६१ रुपैयाँ थियो।

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

मुद्रा इकाइ खरिद (आज) खरिद (हिजो) बिक्री (आज) बिक्री (हिजो)
अमेरिकी डलर १३२.७० १३२.७० १३३.३० १३३.३०
युरोपियन युरो १४०.५८ १४०.५३ १४१.२२ १४१.१६
बेलायती पाउण्ड स्टर्लिङ १६१.४१ १६०.८९ १६२.१४ १६१.६१
स्वीस फ्रान्क १४८.७९ १४८.८३ १४९.४६ १४९.५
अस्ट्रेलियन डलर ८३.८ ८३.७४ ८४.१८ ८४.१२
क्यानेडियन डलर ९६.७४ ९६.८५ ९७.१८ ९७.२९
सिंगापुर डलर ९६.७ ९६.७१ ९७.१४ ९७.१५
जापानी येन १० ८.८६ ८.८५ ८.९० ८.८९
चिनियाँ युआन १८.१४ १८.१४ १८.२२ १८.२२
साउदी अरेबियन रियाल ३५.३८ ३५.३८ ३५.५४ ३५.५४
कतारी रियाल ३६.३७ ३६.३७ ३६.५४ ३६.५४
थाइ भाट ३.६४ ३.६३ ३.६६ ३.६५
यूएई दिराम ३६.१३ ३६.१३ ३६.२९ ३६.२९
मलेसियन रिंगिट २७.८३ २७.८३ २७.९६ २७.९६
कोरियन ओन १०० ९.८३ ९.८२ ९.८७ ९.८६
स्वीडिश क्रोनर १२.०९ १२.०८ १२.१४ १२.१३
डेनिश क्रोनर १८.८४ १८.८३ १८.९३ १८.९२
हङकङ डलर १६.९६ १६.९६ १७.०४ १७.०४
कुवेती दिनार ४२९.६६ ४२९.०३ ४३१.६ ४३०.९७
बहराइन दिनार ३५१.८७ ३५१.८५ ३५३.४६ ३५३.४४