उक्त छात्रवृत्ति कार्यक्रमको लागि आवेदन पेश गर्न पुन: एक हप्ता म्याद थप गरिएको लखन गाउँपालिकाका प्रशासकीय अधिकृत बाबुराम मगरले बताए।
उनका अनुसार प्रति बिद्यार्थी रु.२०,०००/- का दरले प्रदान गरिनेछ ।
गाउँ पालिका अध्यक्ष रमेशबाबु थापा मगरले उक्त छात्रवृत्ति कार्यक्रममा दलित, सिमान्तकृत, अनाथ, असहाय तथा अति बिपन्न मेधावी बिद्यार्थीहरु मात्र समावेश हुने बताए ।