यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
तिलगंगा आँखा प्रतिष्ठानलाई मानक विश्वविद्यालय बनाउने निर्णय. सरकारले तिलगंगा आँखा प्रतिष्ठानलाई मानक विश्वविद्यालय बनाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तिलगंगा आँखा प्रतिष्ठानलाई मानक विश्वविद्यालय बनाउने निर्णय गरेको हो।. सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तिलगंगा आँखा प्रतिष्ठानलाई मानक विश्वविद्यालय बनाउन विधेयकको मस्यौदा निर्माण गर्न स्वीकृती प्रदान गर्ने निर्णय गरेको जानकारी दिइन्।
तिलगंगा आँखा प्रतिष्ठानलाई मानक विश्वविद्यालय बनाउने निर्णय
मूलखबर संवाददाता
काठमाडौं
सरकारले तिलगंगा आँखा प्रतिष्ठानलाई मानक विश्वविद्यालय बनाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तिलगंगा आँखा प्रतिष्ठानलाई मानक विश्वविद्यालय बनाउने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तिलगंगा आँखा प्रतिष्ठानलाई मानक विश्वविद्यालय बनाउन विधेयकको मस्यौदा निर्माण गर्न स्वीकृती प्रदान गर्ने निर्णय गरेको जानकारी दिइन्।