कुनै पनि पाठ चयन गर्नुहोस् र सुन्न आइकनमा क्लिक गर्नुहोस्!

जितपुरसिमरा उपमहानगरमा मनाेनयन दर्ताको झलकहरू

मूलखबर संवाददाता
काठमाडौं

जितपुर सिमरा उपमहानगरपालिकाकाे मेयरमा नेकपा माओवादी केन्द्रका तर्फबाट युवा नेता राजन पाैडेल र उपमेयरमा नेपाली कांग्रेसका तर्फबाट मेगा शाहीले उमेदवारी दर्ता गर्नुभएको छ । सत्तारूढ गठबन्धनको निर्णय अनुसार साेमबार मनाेनयन दर्ताको अन्तिम दिनमा उहाँहरूले अाफ्नाे उमेदवारी दर्ता गराउनुभएकाे हाे । उमेदवारी दर्तापछि मेयरका उमेदवार पाैडेलले अाफुहरूकाे जित सुनिश्चित भएको बताउनुभएको छ । तस्बिरमा हेराैं उमेदवारी दर्ताका झलकहरू तस्बिरहरू : रञ्जन यादव, बारा

छान्नुहोस् र सुन्नुहोस्