कुनै पनि पाठ चयन गर्नुहोस् र सुन्न आइकनमा क्लिक गर्नुहोस्!

टुँडिखेल अतिक्रमण विरुद्ध काठमाडौँमा ‘अकुपाइ टुँडिखेल’अभियान शुरु

मूलखबर संवाददाता
काठमाडौं

टुँडिखेल अतिक्रमण विरुद्ध शनिवार बिहान अभियान शुरु भएको छ । काठमाडौँमा ‘अकुपाइ टुँडिखेल’ नाम दिएर अतिक्रमण विरुद्ध अभियान सुरु गरिएको हो ।

 

छान्नुहोस् र सुन्नुहोस्