एनआरएनएको स्थगित निर्वाचन विहान १० बजेबाट शुरु

मूलखबर संवाददाता
काठमाडौं, ३० असोज

गैर आवासिय नेपाली संघको नवौं विश्व सम्मेलन एवम् अधिवेशन राजधानी काठमाडौंमा जारी छ । मंगलबार शुरु भएको अधिवेशनको दोश्रो दिन बुधबार अपरान्ह ५ बजे शुरु गर्ने कार्यतालिका भएपनि अबेर गरी शुरु भएको निर्वाचन स्थगित भएको थियो ।

शुरुमा परिचय पत्रको बारेमा केही विवाद भएपनि अबेर शुरु भएको निर्वाचन प्रक्रिया इलोक्टोनिक मतदान सुरु भएको केहि समयमै प्राविधीक समस्या आएको भन्दै स्थगित गरिएको छ । मतदानको प्रक्रिया विहीबार विहान १० बजे सम्मको लागि स्थागित गरिएको निर्वाचन आयुक्त शिव रिजालले जनाएका थिए । आज उत्त m

गैर आवासिय नेपाली संघको नवौं विश्व सम्मेलन एवम् अधिवेशन राजधानी काठमाडौंमा जारी छ । मंगलबार शुरु भएको अधिवेशनको दोश्रो दिन बुधबार अपरान्ह ५ बजे शुरु गर्ने कार्यतालिका भएपनि अबेर गरी शुरु भएको निर्वाचन स्थगित भएको थियो ।

शुरुमा परिचय पत्रको बारेमा केही विवाद भएपनि अबेर शुरु भएको निर्वाचन प्रक्रिया इलोक्टोनिक मतदान सुरु भएको केहि समयमै प्राविधीक समस्या आएको भन्दै स्थगित गरिएको छ । मतदानको प्रक्रिया विहीबार विहान १० बजे सम्मको लागि स्थागित गरिएको निर्वाचन आयुक्त शिव रिजालले जनाएका थिए । आज उत्त m निर्वाचन विहान १० बजेबाट शुरु हुने जनायएको छ । ।

जारी अधिवेशनमा नयाँ नेतृत्व चयनको लागि मुख्य दुई प्यानलका बीच प्रतिस्पर्धा देखिएको छ । नेकपा निकट कुमार पन्तको प्यानल र नेपाली कांग्रेसनिकट कूल आचार्य नेतृत्वको प्यानलबीच प्रतिस्पर्धा हुँदैछ ।

जनायएको छ । ।

जारी अधिवेशनमा नयाँ नेतृत्व चयनको लागि मुख्य दुई प्यानलका बीच प्रतिस्पर्धा देखिएको छ । नेकपा निकट कुमार पन्तको प्यानल र नेपाली कांग्रेसनिकट कूल आचार्य नेतृत्वको प्यानलबीच प्रतिस्पर्धा हुँदैछ ।