
मुम्बईमा वर्षाले ४ तले भवन भत्कीयो, ५० जना च्यापीए
मुम्बई, ३१ असार ।
भारतको प्रमूख व्यापारिक शहर मुम्बईमा एक भवन भत्कँदा ४० देखि ५० जना मानिसहरु मिचिएका छन् ।

मुम्बईको डोङग्री स्ट्रीटमा रहेको चार तल्ले भवन आज आएका वर्षपछि भत्कीएको अधिकारीहरुले जनाएका छन् । भवन भत्कीएर थुप्रीएको भग्नावशेषमा ४० देखि ५० जना च्यापीएको अनुमानमा खोजी र उद्धारका प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
