
वर्षा/ बाढीकाे क्षति अपडेट : १७ काे मृत्युु, १६ बेपत्ता, २० जिल्ला प्रभावित
काठमाडौं, २७ असार –
प्रहरी प्रधान कार्यालयका अनुसार बिहीबार बेलुकादेखिको झरीका कारण मुलुकका २० जिल्लामा बाढीपहिरोले क्षति पु¥याएको छ।

खोटाङमा ३, काठमाडौंमा ३, काभ्रे र भोजपुरमा २/२ जनाको मृत्यु भएको छ। त्यस्तै ओखलढुंगा, पर्सा, रामेछाप, सिन्धुली, मकवानपुर, धादिङ र ललितपुरमा १/१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। ७ जना बेपत्ता भएका छन्।
