यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
दुइ दिनमै चर्चामा गुरूङ भाषाकाे म्युजिक भिडियाे : छुट्ला है ! दुइ दिनमै चर्चामा गुरूङ भाषाकाे म्युजिक भिडियाे: छुट्ला है! मूलखबर संवाददाता काठमाडौं, २३ बैसाख । म्युजिक भिडियोको बजार प्रतिस्पर्धामा भर्खरै सार्वजनीक भएको गुरुङ भाषाको म्युजिक भिडियो अग्र स्थानमा पुग्न लागेको छ ।. भिडियोमा केश बहादुर गुरुङ र पुनम गुरुङको स्वर रहेको छ भने रोजनी गुरुङ, विकास गुरुङ, पिया गुरुङ, सागर राई, क्रिपीता गुरुङ, विशाल माझीले नृत्य प्रस्तुत गरेका छन् ।. तेञ्जी लामाले निर्देशन गरेको भिडियोमा गुरुङ संस्कृति र माया प्रैमका कुरा समावेश गरिएको छ । म्युजिक भिडियोले यु ट्युवमा सार्वजनीक भएको दुई दिनमै श्रोताको मन जित्न सफल भएको छ ।.
दुइ दिनमै चर्चामा गुरूङ भाषाकाे म्युजिक भिडियाे : छुट्ला है !
मूलखबर संवाददाता
काठमाडौं, २३ बैसाख ।
म्युजिक भिडियोको बजार प्रतिस्पर्धामा भर्खरै सार्वजनीक भएको गुरुङ भाषाको म्युजिक भिडियो अग्र स्थानमा पुग्न लागेको छ ।
भिडियोमा केश बहादुर गुरुङ र पुनम गुरुङको स्वर रहेको छ भने रोजनी गुरुङ, विकास गुरुङ, पिया गुरुङ, सागर राई, क्रिपीता गुरुङ, विशाल माझीले नृत्य प्रस्तुत गरेका छन् ।
तेञ्जी लामाले निर्देशन गरेको भिडियोमा गुरुङ संस्कृति र माया प्रैमका कुरा समावेश गरिएको छ । म्युजिक भिडियोले यु ट्युवमा सार्वजनीक भएको दुई दिनमै श्रोताको मन जित्न सफल भएको छ ।