
समाजवादमा जान एकताबद्व हाेअाैं – प्रचण्ड
काठमाडौं, १८ बैसाख –
गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादकाे अाधार तयार पार्न कम्युनिस्टहरू एकतावद्व हुन अावश्यक रहेकाे बताएका छन् ।

१ सय ३० अाैैै मजदुर दिवस र मे दिवसकाे अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले वर्तमान सरकार जनताकाे अपेक्षा पुरा गर्न तथा समृद्व नेपाल निर्माण गर्न दत्तचित्त भएर अगाडि बढेकाले साथ दिन पनि अपील गरेका छन् ।
प्रचण्डले वर्तमानमा प्राप्त उपलव्धी जनयुद्ध र जनअान्दाेलनकाे बलमा अाएकाे स्मरण गराउँदै परिवर्तनलाई संस्थागत गराउन क्रान्तिकारी कम्युनिस्ट हरू एकतावद्व हुनुपर्नेमा जाेड दिएका हुन् ।

