
यी हुन नेकपाका ७७ जिल्लाका अध्यक्ष र सचिवहरु (नामावलीसहित)
काठमाडौं, ९ बैसाख ।
सत्तारुढ नेकपाले ७७ जिल्लाका अध्यक्ष र सचिवको नामावली सार्वजनीक गरेको छ ।
नेकपाको ७० औं स्थापना दिवसको अवसरमा राजधानीको प्रज्ञा भवनमा आयोजित विशेष समारोहका बीच नेकपाले बहुप्रतिक्षित ७७ जिल्लाका अध्यक्ष र सचिवको नामवली घोषणा गरेको हो ।

नेकपाको आइतबार बसेको सचिवालय बैठकमा पारित गरीएको विधि र पद्धतीमा आधारीत रहेर जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाइएको बताइएको छ । जस अनुसार पुर्व माओवादीलाई ३५ र पुर्व नेकपालाई ४२ जिल्लाको अध्यक्ष भागबण्डा गरिएको छ ।
पुर्व पार्टीका अध्यक्षहरुलाई नै अध्यक्ष र सचिव बनाउने गरी मापदण्ड बनाइएपछि एकताको टुंगो लाग्न सकेको हो । नेकपाले सार्वजनीक गरेको नामवली यस प्रकार छ ।




जस अनुसार पुर्व माओवादीले अध्यक्ष पाएको जिल्लामा पुर्व एमालेको अध्यक्ष सचिव र पुर्व एमालेले अध्यक्ष पाएको जिल्लामा पुर्व माओवादीकोे संयोजक सचिव हुने व्यवस्था गरिएको छ ।
नेकपाले सार्वजनीक गरेको नामवली यस प्रकार छ ।
