
नेपाल बारमा बाम बर्चस्व : चण्डेेश्वरकाे नेतृत्वमा यस्तो टिम
काठमाडौं , २१ चैत-
कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशनमा बामपन्थीको बर्चश्व कायम भएको छ । अध्यक्षमा वामपन्थी उम्मेदवार चण्डेश्वर श्रेष्ठसहित अधिकांश पदमा बामपन्थी उम्मेदवार विजयी हुनुभएको हो ।


मतगणना परिणमअनुसार श्रेष्ठले लोकतान्त्रिक समूहका उम्मेदवार सुनीलकुमार पोखरेललाई पराजित गर्नुभएको हो । प्रदेश ५ को उपाध्यक्ष र महासचिवमा भने लोकतान्त्रिक समूहका उम्मेदवार बिजयी हुनुभएको छ ।
चण्डेश्वर श्रेष्ठ अध्यक्ष
रक्षा बस्याल उपाध्यक्ष महिला
मानबहादुर रुम्दाली राई उपाध्यक्ष १ नम्बर प्रदेश
रामचन्द्र सिंह उपाध्यक्ष २ नम्बर प्रदेश
इश्वरीप्रसाद भट्टराई उपाध्यक्ष ३ नम्बर प्रदेश
सुरेन्द्र थापा मगर, उपाध्यक्ष ४ नम्बर प्रदेश
सुनिलकुमार श्रेष्ठ ५ नम्बर प्रदेश (लोकतान्त्रिक समूह)
मीनबहादुर महत उपाध्यक्ष ६ नम्बर प्रदेश
उमेशप्रसाद बिष्ट उपाध्यक्ष ७ नम्बर प्रदेश
लिलामणि पौडल ,महासचिव (लोकतान्त्रिक समूह)
रुद्रप्रसाद पोखरेल कोषाध्यक्ष
मोहन साह शंकर दलित सदस्य
पंचनारायण मण्डल मधेशी सदस्य, उपत्यका बाहिर
वीरेन्द्रकुमार ठाकुर सदस्य मधेशी
विनाकुमारी सिंह चौधरी आदिबासी जनजाति सदस्य उपत्यका बाहिर
बद्रीकुमार नगरकोटी आदिबासी जनजाति सदस्य
कल्पनाकुमारी भण्डारी महिला सदस्य उपत्यका बाहिर
अन्जु कायस्थ महिला सदस्य खुल्ला
डा विशराज पण्डित उपत्यका बाहिर सदस्य
गंगासागर खत्री खुल्ला सदस्य
भीमसेन बन्जारा खुल्ला सदस्य
भुवनप्रसाद निरौला खुल्ला सदस्य
प्रकाश महर्जन खुल्ला सदस्य
बालकृष्ण गैरे खुल्ला सदस्य
खिमानन्द अधिकारी खुल्ला सदस्य
