
अाँधिपीडित क्षेत्रमा प्रचण्ड : राहत बाँड्दै , दु:ख साँट्दै
बारा, २० चैत-
अाँधीले पीडित बारा र पर्सामा पुर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राहत सहित पीडितलाई भेट गर्न पुगेका छन् ।

वाईसीएलकाे समन्वयमा प्रचण्डले पीडितलाई खाद्यान्न, पालसहितकाे राहत वितरण गरेका छन् भने पार्टीको तर्फबाट मृतक परिवारलाई प्रति परिवार ५ लाख दिने घाेषणा गरेका छन् ।
