
अचम्म ! तालले आफैं रंग फेरेर गुलाबी बनेपछि…..
काठमाडौं, १५ चैत ।
अष्ट्रेलियामा एक तालमा रहेको पानी एकाएक गुलाबी रंगको बनेपछि हेर्न आउने पर्यटकको घुइँचो थपिएको छ ।

विश्वकै सुन्दर र विकसित शहर मध्येको एक मेलबर्नको मेलबर्न पार्कमा रहेको एउटा ताल आफैँ गुलाबी भएपछि तस्बिर खिच्ने पर्यटकहरूको घुँइचो लागेको बीबीसीले जनाएको छ ।
हेर्नुहोस केही तस्विरहरु- >श्राेत बीबीसी



