पेन्टागनले दिने भयो ट्रम्पलाई १ विलियन डलर सहयोग. काठमाडौं, १२ चैत ।. विश्व शक्ति राष्ट्र अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको मेक्सीको सिमामा पर्खाल लगाउने योजनालाई आफ्नै सांसदहरुले साथ नदिएपछि अप्ठ्यारोमा परेका बेला पेन्टागष्ले साथ दिने बताएको छ । संयुक्त राज्य अमेरिकाको रक्षा विभागको मुख्यालय पेन्टागनले अमेरिका–मेक्सिको सीमामा पर्खाल लगाउनका लागि एक बिलियन अमेरिकी डलर दिन मञ्जुरी दिएको छ ।. राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–मेक्सिको सीमामा पर्खाल लगाउने माग राख्दै आएका थिए । राष्ट्रपति ट्रम्पले अमेरिकामा आपराधिक क्रियाकलाप रोक्नका लागि पनि भौतिक अवरोधको आवश्यकता भएको बताउँदै आएका छन् । तर उनका आलोचकहरुले भने ट्रम्पले आपतकालमा सीमाको निर्माण गरेको आरोप लगाउँदै आएका छन् ।. अमेरिकी आर्मी कोर अफ इञ्जिनियर्सको कमाण्डरलाई होमल्याण्ड सुरक्षा र सीमा शुल्क तथा सीमा गस्ती विभागको मद्दत गर्नको लागि एक अर्ब अमेरिकी डलरको राशी खर्च गर्ने योजना सुरु गरेको पेन्टागनले जनाएको छ ।. होमल्याण्ड सुरक्षा विभागले पेन्टागनलाई ९२ किलोमिटरसम्मको ५ ५ मिटर अग्लो पर्खाल बनाउन, सडक सुधार गर्न र प्रकाशको व्यवस्था गर्नको लागि भनेको बीबीसीले उल्लेख गरेको छ ।.
विश्व शक्ति राष्ट्र अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको मेक्सीको सिमामा पर्खाल लगाउने योजनालाई आफ्नै सांसदहरुले साथ नदिएपछि अप्ठ्यारोमा परेका बेला पेन्टागष्ले साथ दिने बताएको छ । संयुक्त राज्य अमेरिकाको रक्षा विभागको मुख्यालय पेन्टागनले अमेरिका–मेक्सिको सीमामा पर्खाल लगाउनका लागि एक बिलियन अमेरिकी डलर दिन मञ्जुरी दिएको छ ।
राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–मेक्सिको सीमामा पर्खाल लगाउने माग राख्दै आएका थिए । राष्ट्रपति ट्रम्पले अमेरिकामा आपराधिक क्रियाकलाप रोक्नका लागि पनि भौतिक अवरोधको आवश्यकता भएको बताउँदै आएका छन् । तर उनका आलोचकहरुले भने ट्रम्पले आपतकालमा सीमाको निर्माण गरेको आरोप लगाउँदै आएका छन् ।
अमेरिकी आर्मी कोर अफ इञ्जिनियर्सको कमाण्डरलाई होमल्याण्ड सुरक्षा र सीमा शुल्क तथा सीमा गस्ती विभागको मद्दत गर्नको लागि एक अर्ब अमेरिकी डलरको राशी खर्च गर्ने योजना सुरु गरेको पेन्टागनले जनाएको छ ।
होमल्याण्ड सुरक्षा विभागले पेन्टागनलाई ९२ किलोमिटरसम्मको ५ ५ मिटर अग्लो पर्खाल बनाउन, सडक सुधार गर्न र प्रकाशको व्यवस्था गर्नको लागि भनेको बीबीसीले उल्लेख गरेको छ ।