सामाजिक सञ्जाल बन्द गर्ने विषयमा सरकारकाे तयारी के छ ? सामाजिक सञ्जाल बन्द गर्ने विषयमा सरकारकाे तयारी के छ? काठमाडौं, २० फागुन –. नेपालमा दर्ता नभएका फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जाल बन्द गर्ने विषयमा कुनै तयारी नरहेको नेपाल सरकारले स्पष्ट पारेको छ ।. सूचना विभागको नाम राखेर फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जाल बन्द गर्न लागेका पोस्टहरु सामाजिक सञ्जालमा आएपछि सरकारले त्यसबारे स्पष्ट पार्दै बन्द गर्ने कुनै तयारी नरहेको जनाएको छ ।. सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले यस्ता पोस्टले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।. मन्त्रायका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीले एक विज्ञप्ति जारी गर्दै मन्त्रालय र अन्तर्गतवाट कुनै पनि सामाजिक संजाल वन्द गर्ने सम्वन्धी सूचना प्रकाशित नभएको स्पष्ट पारेका छन् ।. ‘नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभागको नाम राखी फेसबुक र ट्वीटर जस्ता सामाजिक संजाल पूर्ण रुपमा बन्द गरिने जस्ता भ्रामक सूचना फेसबुक लगायतका सामाजिक संजाल प्रयोगकर्तावाट पोष्ट गरी भ्रम फैलाउन टिप्पणी समेत गरेको सम्वन्धमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस मन्त्रालय र अन्तर्गतवाट कुनै पनि सामाजिक संजाल वन्द गर्ने सम्वन्धी सूचना प्रकाशित भएको छैन ।’ राजधानीमा खबर छ ।.
नेपालमा दर्ता नभएका फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जाल बन्द गर्ने विषयमा कुनै तयारी नरहेको नेपाल सरकारले स्पष्ट पारेको छ ।
सूचना विभागको नाम राखेर फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जाल बन्द गर्न लागेका पोस्टहरु सामाजिक सञ्जालमा आएपछि सरकारले त्यसबारे स्पष्ट पार्दै बन्द गर्ने कुनै तयारी नरहेको जनाएको छ ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले यस्ता पोस्टले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रायका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीले एक विज्ञप्ति जारी गर्दै मन्त्रालय र अन्तर्गतवाट कुनै पनि सामाजिक संजाल वन्द गर्ने सम्वन्धी सूचना प्रकाशित नभएको स्पष्ट पारेका छन् ।
‘नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभागको नाम राखी फेसबुक र ट्वीटर जस्ता सामाजिक संजाल पूर्ण रुपमा बन्द गरिने जस्ता भ्रामक सूचना फेसबुक लगायतका सामाजिक संजाल प्रयोगकर्तावाट पोष्ट गरी भ्रम फैलाउन टिप्पणी समेत गरेको सम्वन्धमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस मन्त्रालय र अन्तर्गतवाट कुनै पनि सामाजिक संजाल वन्द गर्ने सम्वन्धी सूचना प्रकाशित भएको छैन ।’ राजधानीमा खबर छ ।