लक्ष्मीपुजामा झिलिमिलि काठमाडौं, कसरी गए अँध्यारा दिन ?

लक्ष्मी पुजाकाे दिन काठमाडौं उपत्यका झिलिमिलि देखियाे । आजभन्दा १० वर्ष अगाडिसम्म दैनिक १८ घण्टा लाेडसेडिङकाे अँध्यारोमा बस्न विवस काठमाडौं तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वकाे सरकारले लाेडसेडिङ मुक्त बनाएकाे थियाे । तत्कालीन उर्जामन्त्री जनार्दन शर्मा र प्रधिकरण प्रमुख जनार्दन शर्मा रहेका बेला पहिलोपटक लक्ष्मी पुजाकै दिन लाेडसेडिङ हटेकाे थियाे । अँध्यारोबाट … Continue reading लक्ष्मीपुजामा झिलिमिलि काठमाडौं, कसरी गए अँध्यारा दिन ?