कास्कीका ३ क्षेत्रमा नेकपाले ताेक्याे उमेदवार
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाकाे निर्वाचनमा कास्की जिल्लाका ३ वटा क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीले उमेदवार ताेकेकाे छ ।
नेकपाले कास्कीका क्षेत्र नं. १, २ र ३ मा क्रमशः राजकाजी गुरुङ (करण) , हेम बहादुर थापा (किरण अमोद) र प्रेम पौडेललाई उमेदवार बनाउने निर्णय गरेको हाे ।
राजकाजी गुरूङ यसभन्दा अगाडि संविधानसभा सदस्य रहेका थिए ।




