एमाले मुगुमा पहिराे, राेजाईमा नेपाली कम्युनिष्ट पार्टी

मूलखबर संवाददाता
मुगु, २६ पुस

नेकपा एमाले परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने लहर देखिएको छ ।

यसै क्रममा नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य गणेश बिक चिन्तन ,शिव रसाईली सहित दर्जनौ युवाहरु एमाले काङ्ग्रेस परित्याग गरि नेकपामा प्रबेश गरेका छन् ।

खत्याड गाउँ पालिका सगठन कमिटीकाे एकता भेला तथा प्रशिक्षण कार्यक्रमा नेकपा एमालेबाट उनीहरू नेपाली कम्युनिष्ट पार्टीमा समायोजन भएका हुन् ।

नवप्रवेशीकाे नामावली –
हिरा टमट्टा – नेकपा एमाले प्रदेश कमिटी सदस्य
डिल बहादुर थापा – नेकपा एमाले खत्याड गाउ कमिटी पुर्ब अध्यक्ष

हस्त ब शाही – जिल्ला कमिटी सदस्य
धाैला राेकाया – जिल्ला कमिटी सदस्य
बैसागी बुढा – जिल्ला कमिटी सदस्य
तिलक रावल – वडा न १० पुर्ब वडा अध्यक्ष
जसिमल भियाल -जिल्ला कमिटी सदस्य
गगन लावड – जिल्ला कमिटी सदस्य
गणेश थापा – वडा न ४ वडा अध्यक्ष
जयधम लावड – वडा न ९ वडा अध्यक्ष
जनक काकी – जिल्ला कमिटी सदस्य
गोर्ख सार्की – जिल्ला कमिटी सदस्य
लक ब शाही – जिल्ला कमिटी सदस्य
रतन ब ओड – जिल्ला कमिटी सदस्य
नन्दराज गिरि – जिल्ला कमिटी सदस्य