काठमाडौं साँखु नजिक बस दुर्घटना, ४ काे मृत्यु, २२ घाइते

काठमाडौंको साँखुमा बस दुर्घटना हुँदा ४ जनाकाे ज्यान गएको छ ।  शंखरापुर नगरपालिका–३ मा बुधबार साँझ भएको बस दुर्घटना परी चार जनाको मृत्यु भएको हाे भने २२ जना घाइते भएका छन् । मृतक तीन जनाको पहिचान खुलेको ट्राफिक प्रहरीले जनाएको छ । बुधबार साँझ शंखरापुर नगरपालिका–३ फेदी जंगलस्थित सडकमा जर्सिङपौवाबाट साँखुतर्फ वनभोज गएर फर्कँदै गरेको … Continue reading काठमाडौं साँखु नजिक बस दुर्घटना, ४ काे मृत्यु, २२ घाइते