महाभारत गाउँपालिकामा विकासको नयाँ गति

काभ्रे जिल्लामै लामो समयसम्म विकट क्षेत्रका रूपमा चिनिँदै आएको डाँडापारीकाे  महाभारत गाउँपालिका पछिल्लो समय विकासको नयाँ यात्रामा अघि बढिरहेको छ। भौगोलिक कठिनाइ, कमजोर पूर्वाधार र सीमित पहुँचका कारण पछि परेको यो गाउँपालिका अहिले भने समग्र विकासको उदाहरण बन्दै गएको छ। गाउँपालिकामा कान्छालाल जिम्बा सरकार प्रमुखका रूपमा अध्यक्षमा निर्वाचित भएपछि विकासका पूर्वाधारहरू तीव्र गतिमा निर्माण र … Continue reading महाभारत गाउँपालिकामा विकासको नयाँ गति