गृहमन्त्रीलाई हट्न सुदन गुरूङकाे कडा चेतावनी, यस्तो लेखे सन्देश

जेनजी आन्दोलनको बलमा बनेकाे अन्तरिम सरकारका गृहमन्त्री ओम प्रकाश अर्याललाई तत्काल पद त्याग गर्न जेनजी आन्दोलनका कमाण्डर भनेर चिनिने सुदन गुरूङले चेतावनी दिएका छन् । जेनजी आन्दोलनमा दमन गर्ने हत्यारा प्रधानमन्त्री तथा गृहमन्त्रीलाई दुइ महिनासम्म पक्राउ नगरी उल्टै आन्दोलनकारी युवालाई पक्राउ गरेकाे भन्दै उत्रिएका  हामी नेपालका अध्यक्ष समेत रहेका गुरूङले सामाजिक सञ्जालमार्फत राजिनामा माग गरेका … Continue reading गृहमन्त्रीलाई हट्न सुदन गुरूङकाे कडा चेतावनी, यस्तो लेखे सन्देश