गैर आवासीय नेपाली संघ, बेल्जियमको १०औँ अधिवेशन सम्पन्न, कमल पन्थीकाे नेतृत्वमा समिति गठन
गैर आवासीय नेपाली संघ, बेल्जियमको १०औँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

अधिवेशनले आई सी सी सदस्यमा साबित्रा भारतीलाई चयन गरेको छ भने कमल पन्थीकाे अध्यक्षतामा कार्यसमिति चयन भएको छ ।

समितिकाे समहासचिवमा रमेश दाहाल निर्वाचित भएका छन् भने सचिवमा राजन दनाई, कोषाध्यक्ष सविन नेउपाने निर्वाचित भएका छन् । त्यसैगरी युवा संयोजक दिवश ढकाल र महिला संयोजकमा सुमित्रा घिमिरे निर्वाचित भएका छन् ।
समाजसेवी व्यक्तित्व सिता दाहाल सदस्यमा चयन हुनुभएकाे छ । गैर आवासिय नेपाली संघका उपाध्यक्ष लाेक प्रसाद दाहालकाे उपस्थितिमा सम्पन्न अधिवेशनमा निम्न अनुसारकाे कार्यसमिति चयन भएकाे छ ।

साबित्रा गिरि – ICC सदस्य
निर्वाचित कार्यसमिति
कमल पन्थि – अध्यक्ष
राजेन्द्र कार्कि – उपाध्यक्ष
सन्जय श्रेष्ठ देवु – उपाध्यक्ष
कुमार जोशि (केदार) – उपाध्यक्ष
रबिन पण्डित – उपाध्यक्ष
सुर्य गुरुङ – उपाध्यक्ष (आदिवासी)
सरस्वती सुबेदी – उपाध्यक्ष (महिला)
क्षितिज भट्टराइ – उपाध्यक्ष (युवा)
रमेश दाहल – महासचिव
डा. राजुश्री वास्तब – उप–महासचिव
राजन दनै – सचिव
बुद्ध अधिकारी (दिपसन) – सचिव
बेन्जु उप्रेति – सचिव (महिला)
सबिन न्यौपान – कोषाध्यक्ष
दिबस ढकाल (प्रयास) – युवा संयोजक
सुमित्रा घिमिरे पाण्डे – महिला संयोजक
सदस्यहरू
सीता दाहाल
राधिका श्रेष्ठ अधिकारी
रमेश राज लामिछाने
राजु घिमिरे
बिष्णु सापकोटा
क्षेत्रीय संयोजक
कमल सापकोटा- Leuven
राजेन्द्र घिमिरे – Antwerpen
सुबास तामाङ– Brugge
अच्युत पाैडेल – Ostende
सागर बिष्ट – Beussel
अन्जु ठकुरी -Gent




