बैतडी केन्द्र भएर बिहान सबेरै ५.१ काे भुकम्प

मूलखबर संवाददाता
काठमाडौं, ९ जेठ

सुदुरपश्चिमकाे बैतडी जिल्लामा  केन्द्रविन्दु भएर भूकम्प गएको छ । भुकम्प मापन केन्द्रका अनुसार आज बिहान सबेरै बैतडीको खलंगा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

भूकम्पको तीव्रता ५.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको छ ।

राती सुतिरहेको बेला भुकम्भुप गएकाले भुकम्पबाट के मति जनधनकाे क्षति भएको भन्ने रिपोर्ट आइनसकेको प्रहरीले जनाएको छ ।