महाभारतमा वाइसीएल वडा सम्मेलन सम्पन्न, शुरेश आलेमगरकाे नेतृत्वमा समिति गठन

मूलखबर संवाददाता
काभ्रे, २३ बैसाख

नेकपा माओवादी केन्द्रकाे भातृ संगठन वाइसीएल नेपालकाे काभ्रे जिल्ला महाभारत गा. पा. ८ को दोश्रो सम्लेलन सप्पन्न भएको  छ ।

सम्मेलनका प्रमुख अतिथि बागमती प्रदेश समिति सदस्य तथा गाउँ पालिका अध्यक्ष कान्छालाल जिम्बा रहेका थिए ।

दोश्रो सम्मेलनबाट कमरेड सुरेस आले मगरको अध्यक्षतामा २७ सदस्य कमिटि सर्बसम्मत निर्बाचित भएको  छ ।