कुनै पनि पाठ चयन गर्नुहोस् र सुन्न आइकनमा क्लिक गर्नुहोस्!

प्रतिनिधि सभा बैठकमा आज के हुँदैछ ? LIVE

मूलखबर संवाददाता
काठमाडौं, २३ बैसाख

आज २०८२ साल बैसाख २३ गते साेमबार । आज बिहान ११ बजेदेखि प्रतिनिधि सभाकाे बैठक शुरू भएको छ । आज पनि सांसदहरूले सरकारकाे नीति कार्यक्रममाथिकाे छलफलमा भाग लिनेछन् ।

छान्नुहोस् र सुन्नुहोस्