स्ववियुमा अखिल क्रान्तिकारीले जित हात पारेका क्याम्पसहरू

मूलखबर संवाददाता
काठमाडौं, २७ फागुन

स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचनमा अखिल क्रान्तिकारीले अहिलेसम्म २१ वटा क्याम्पसमा निर्विरोध सभापतिाा जित हासिल गरेको छ ।

संगठनका अध्यक्ष विजयप्रकाश सापकोटाका अनुसार देशभरका विभिन्न क्याम्पसमा उम्मेदवारी दर्ता भएकोमा २१ वटा क्याम्पसमा सभापति उम्मेदवार निर्विरोध जित हासिल गरेको हो ।
सिन्धुपाल्चोककाे जुगल क्याम्पसबाट शुरू भएको विजयकाे अभियान रूकुम पश्चिमसम्म आइपुग्दा २१ वटा क्याम्पसमा अखिल क्रान्तिकारीलाई नेतृत्व प्राप्त भएको हाे ।
स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचनमा अखिल क्रान्तिकारीको तर्फवाट हालसम्म निर्विरोध निर्वाचित भएका क्याम्पस र सभापतिहरुको नामः

१) शितल क्याम्पस चौरजहारी रूकुम पश्चिम- प्रकाश डाँगी

२) नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस त्रिपुरासुन्दरी धादिङ- अभिषेक थपलिया

३) जुगल बहुमुखी क्याम्पस सिन्धुपालल्चोक- सुस्मिता श्रेष्ठ

४) शान्ति आदर्श बहुमुखी क्याम्पस चौघानपाटा बझाङ- बम धामी

५) राडीज्युला शिक्षा क्याम्पस रूकुम पश्चिम- सुप्रिम वली

६) गल्बा क्याम्पस हुम्ला- रिमिलाल बुढा

७) सिम्रुतु क्याम्पस रुकुम पश्चिम- दिपेन्द्र ओली

८) शंकरपुर क्याम्पस पस्ती दार्चुला- जानकी टमटा

९) सहयोगी क्याम्पस काठमाडौं- प्रदिप श्रेष्ठ

१०) श्रीकृष्ण क्याम्पस काभ्रे- सबिन श्रेष्ठ

११) सन्जिबनी क्याम्पस काभ्रे- दिपक राना मगर

१२) प्रभा क्याम्पस काभ्रे- सुजन चौलागाईं

१३) सिद्धपृथ्वी जनता क्याम्पस दाङ- सुदिप चौधरी

१४) स्यार्पु बहुमुखी क्याम्पस रुकुम पश्चिम- टेकराज विश्वकर्मा (रसाइली)

१५) सानोभेरी शिक्षा क्याम्पस रुकुम पश्चिम- बिरमान भण्डारी

१६) कर्मैया आदर्श जनता क्याम्पस सर्लाही- रेवेन्द्र दाहाल

१७) सिंजा बहुमुखी क्याम्पस जुम्ला- सन्तोष आचार्य

१८) बनगार्ड क्याम्पस सल्यान- जीवन विष्ट

१९) लिकु संयुक्त क्याम्पस डोल्पा- राजेन्द्र गिरी

२०) भाषा क्याम्पस धनकुटा- सरोज थापा

२१) तिनपाटन बहुमुखी क्याम्पस सिन्धुली- दुर्गाबहादुर मगर