यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
प्रेस सेन्टर लुम्बिनीमा प्रदिप वाग्लेकाे नेतृत्व. मूलखबर संवाददाता काठमाडौं प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश समितिकाे अध्यक्षमा बाँकेका पत्रकार प्रदिप वाग्ले निर्वाचित भएका छन् । दाङकाे भालुवाङमा साेमबार सम्पन्न अधिवेशनबाट वाग्लेको अध्यक्षतामा २७ सदस्यीय कार्य समिति सर्वसम्मत चयन भएको हाे ।. कमिटीको महासचिवमा कमल रायमाझी निर्वाचित भएका छन् भने उपाध्यक्षहरूमध्ये खुला उपाध्यक्ष भुपेन्द्र वलि, समावेशी चिन्ता परियार, महिला देबि गुरुङ चयन भएका छन् । त्यसैगरी सचिव खुलामा तिलाचन पाण्डे र जिबलाल सुबेदी, सचिव महिलामा अनिता पोखरेल,सचिब दलितमा भरत नेपाली, सचिव जनजातीमा जितेन्द्र बुढा र कोषाध्यक्ष प्रकाश वैद्य चयन भएका छन् ।.
प्रेस सेन्टर लुम्बिनीमा प्रदिप वाग्लेकाे नेतृत्व
मूलखबर संवाददाता
काठमाडौं
प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश समितिकाे अध्यक्षमा बाँकेका पत्रकार प्रदिप वाग्ले निर्वाचित भएका छन् । दाङकाे भालुवाङमा साेमबार सम्पन्न अधिवेशनबाट वाग्लेको अध्यक्षतामा २७ सदस्यीय कार्य समिति सर्वसम्मत चयन भएको हाे ।
कमिटीको महासचिवमा कमल रायमाझी निर्वाचित भएका छन् भने उपाध्यक्षहरूमध्ये खुला उपाध्यक्ष भुपेन्द्र वलि, समावेशी चिन्ता परियार, महिला देबि गुरुङ चयन भएका छन् । त्यसैगरी सचिव खुलामा तिलाचन पाण्डे र जिबलाल सुबेदी, सचिव महिलामा अनिता पोखरेल ,सचिब दलितमा भरत नेपाली, सचिव जनजातीमा जितेन्द्र बुढा र कोषाध्यक्ष प्रकाश वैद्य चयन भएका छन् ।