आहा ! म्याग्दीको बेनी नगरपालिका–३ मरेकमा सुन्तला

सन्तोष गाैतम
रासस, म्याग्दी

म्याग्दीको बेनी नगरपालिका–३ मरेकका कृषक सोमबार बगैँचामा फलेको सुन्तला टिपेर बजार पठाउने तयारी गरिँदै। तस्विर सन्तोष गौतम