यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
एनपीएल जारी, आज २ खेलमा प्रतिस्पर्धा हुँदै. मूलखबर संवाददाता काठमाडौं, २० मंसिर नेपाल प्रिमियर लिग जारी छ । आज बिहीबार दुई खेलमा प्रतिस्पर्धा हुँदैछ।. कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिलो खेल बिहान ९:१५ बजे पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्ससँग खेल्नेछ।. दिउँसो सवा १ बजे हुने दोस्रो खेल काठमाडौं गोर्खाज् र सुदूरपश्चिम रोयल्सबीच हुनेछ।. लगातार दुई खेल जितेको जनकपुरले आज खेल्न लागेको खेल तेस्रो हो। यसअघि पहिलो खेलमा विराटनगर किंग्सलाई र दोस्रो खेलमा कर्णाली याक्सलाई पराजित गरेको थियो।.
एनपीएल जारी, आज २ खेलमा प्रतिस्पर्धा हुँदै
मूलखबर संवाददाता
काठमाडौं, २० मंसिर
नेपाल प्रिमियर लिग जारी छ । आज बिहीबार दुई खेलमा प्रतिस्पर्धा हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिलो खेल बिहान ९:१५ बजे पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्ससँग खेल्नेछ।
दिउँसो सवा १ बजे हुने दोस्रो खेल काठमाडौं गोर्खाज् र सुदूरपश्चिम रोयल्सबीच हुनेछ।
लगातार दुई खेल जितेको जनकपुरले आज खेल्न लागेको खेल तेस्रो हो। यसअघि पहिलो खेलमा विराटनगर किंग्सलाई र दोस्रो खेलमा कर्णाली याक्सलाई पराजित गरेको थियो।