यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
उपनिर्वाचन : हुम्लाकाे सर्केगाडमा माओवादी उमेदवार देवकी तिमिल्सिना विजयी. उपनिर्वाचन: हुम्लाकाे सर्केगाडमा माओवादी उमेदवार देवकी तिमिल्सिना विजयी. मूलखबर संवाददाता काठमाडौं, १७ मंसिर मंसिर १६ गते सम्पन्न मतदानकाे अन्तिम परिणाम हुम्लाको बनेकाे छ ।. हुम्लाको सर्केगाड गाउँपालिकाकाे उपाध्यक्षमा भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले नै जितेको छ । निर्वाचन आयोगका अनुसार गाउँपालिकाको अध्यक्षमा माओवादीका उम्मेदवार देवकी तिमल्सीनाले नेपाली काँग्रेसका उम्मेदवार सविता बुढालाई पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।. माओवादीका उम्मेदवार तिमल्सीनाले काँग्रेसका उम्मेदवार बुढालाई ४३ मतान्तरले मात्रै पछि पार्दै जित हासिल गरेकी हुन् । जसमा तिमल्सीनाले १ हजार ६३७, बुढाले १ हजार ५९४, नेकपा (एमाले)का उम्मेदवार जाना शाहीले ४७१ मत प्राप्त गरेकी छन् ।. यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार संगिता शाहीले ५१, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बाँचा बुढाले २५ र स्वतन्त्र उम्मेदवार नरेश शाहीले ९ मत मात्रै प्राप्त गरेका छन् । जम्मा ४ हजार ५२६ मत खसेकोमा ७८ मत भने बदर भएका छन् ।.
उपनिर्वाचन : हुम्लाकाे सर्केगाडमा माओवादी उमेदवार देवकी तिमिल्सिना विजयी
मूलखबर संवाददाता
काठमाडौं, १७ मंसिर
मंसिर १६ गते सम्पन्न मतदानकाे अन्तिम परिणाम हुम्लाको बनेकाे छ ।
हुम्लाको सर्केगाड गाउँपालिकाकाे उपाध्यक्षमा भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले नै जितेको छ । निर्वाचन आयोगका अनुसार गाउँपालिकाको अध्यक्षमा माओवादीका उम्मेदवार देवकी तिमल्सीनाले नेपाली काँग्रेसका उम्मेदवार सविता बुढालाई पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।
माओवादीका उम्मेदवार तिमल्सीनाले काँग्रेसका उम्मेदवार बुढालाई ४३ मतान्तरले मात्रै पछि पार्दै जित हासिल गरेकी हुन् । जसमा तिमल्सीनाले १ हजार ६३७, बुढाले १ हजार ५९४, नेकपा (एमाले)का उम्मेदवार जाना शाहीले ४७१ मत प्राप्त गरेकी छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार संगिता शाहीले ५१, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बाँचा बुढाले २५ र स्वतन्त्र उम्मेदवार नरेश शाहीले ९ मत मात्रै प्राप्त गरेका छन् । जम्मा ४ हजार ५२६ मत खसेकोमा ७८ मत भने बदर भएका छन् ।