पत्रकारलाई आक्रमण गर्नेमाथि कडा कार्वाही गर्न प्रेस सेन्टरकाे माग

प्रेस सेन्टर नेपालले उदयपुरका पत्रकारमाथि आक्रमण गरि क्यामरा ताेेडफाेड गर्नेमाथि कडा कारवाहीकाे माग गरेको छ । उदयुरमा असाेज २३ गते बुधबार राैता स्प्रिङ वाटर प्रा.लि.द्वारा उत्पादित खानेपानीकाे सिलप्याक जारभित्र कुखुराकाे प्वाँख फेला परेकाे उपभोक्ता सुचनापछि प्रमाण सहित साे विषयमा रिपाेर्टिङमा गएकाे प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य भाेटराज राईद्वारा सञ्चालित पूर्णपुष्टि मिडियाकाे क्यामेरा खाेसेर राैता स्प्रिङ … Continue reading पत्रकारलाई आक्रमण गर्नेमाथि कडा कार्वाही गर्न प्रेस सेन्टरकाे माग