
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा दसैँको लिङ्गेपिङ
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दी गाउँमा दसैँको अवसरमा हालिएको लिङ्गेपिङ खेल्न मगर समुदायको मौलिक भेषभूषामा सजिएर भेला भएका स्थानीयवासीहरु र पृष्ठभूमिमा देखिएको नीलगिरी र अन्नपूर्ण हिमशृङ्खलाको दृश्य ।
