झ्याप्ले खोला पहिराेमा पुरिएका थप ७ वटा शव फेला
झ्याप्ले खोलामा थप ७ वटा शव निकालिएका छन् ।
प्रहरीका अनुसार हाइस गाडीबाट २ महिला र ८ जना पुरुषको शव निकालिएको हो ।
यसअघि आजै तीन वटा शव निकालिएको थियो । भने शनिवार १४ वटा शव निकालिएको थियो ।