यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
सुदूरपश्चिम प्रदेश सभाका सभापतिको निर्वाचन असोज ११ गते. मूलखबर संवाददाता काठमाडौं सुदूरपश्चिम प्रदेश सभा अन्तर्गतका विषयगत समितिको निर्वाचन असोज ११ गते हुने भएको छ ।. आज बसेको प्रदेश सभा बैठकले असोज ११ गते दिनको १ बजे संसदीय समितिको निर्वाचन तोकेको हो ।. सार्वजनिक लेखा समिति, विधायन तथा प्रदेश मामिला समिति, सामाजिक विकास समिति र प्राकृतिक स्रोत समितिका सभापतिहरुको निर्वाचन हुने सभामुख भीमबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँले निर्वाचन कार्यतालिका प्रकाशन गर्न प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीलाई निर्देशन दिनु भएको छ ।. समितिका सभापतिहरुको निर्वाचन अहिलेसम्म हुन सकेको थिएन ।.
सुदूरपश्चिम प्रदेश सभाका सभापतिको निर्वाचन असोज ११ गते
मूलखबर संवाददाता
काठमाडौं
सुदूरपश्चिम प्रदेश सभा अन्तर्गतका विषयगत समितिको निर्वाचन असोज ११ गते हुने भएको छ ।
आज बसेको प्रदेश सभा बैठकले असोज ११ गते दिनको १ बजे संसदीय समितिको निर्वाचन तोकेको हो ।
सार्वजनिक लेखा समिति, विधायन तथा प्रदेश मामिला समिति, सामाजिक विकास समिति र प्राकृतिक स्रोत समितिका सभापतिहरुको निर्वाचन हुने सभामुख भीमबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँले निर्वाचन कार्यतालिका प्रकाशन गर्न प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीलाई निर्देशन दिनु भएको छ ।
समितिका सभापतिहरुको निर्वाचन अहिलेसम्म हुन सकेको थिएन ।