यस वर्षको दशैंकाे टीकाकाे साइत कतिबेला ?
यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेकाे पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
समितिले असाेज ४ गते शुक्रबार जारी गरेकाे सुचना अनुसार टीकाकाे साइत निर्धारण गरिएको हाे ।