बाढीबाट काठमाडौं, भक्तपुर र ललितपुरमा डुबान (फाेटाे फिचर)
मंगलबार रातिदेखि आएको अविरल वर्षाले काठमाडौं भक्तपुर र ललितपुरका नदीहरूमा बाढी आउँदा नदी तटका बस्तीहरू डुबानमा परेका छन् ।
तस्बिरहरू : सामाजिक सञ्जाल