प्राविधिक स्वास्थ्य शिक्षामा उत्कृष्ट केएसएमटीमा विद्यार्थीकाे आकर्षक बढ्दै

मूलखबर संवाददाता
काठमाडौं

प्राविधिक स्वास्थ्य शिक्षाको लागि उत्कृष्ट रहेको केएसएमटीमा विद्यार्थीकाे आकर्षण बढिरहेको छ ।

स्वदेश तथा बिदेशमा सम्मानका साथ रोजगारीको ग्यारेन्टी भएको, नेपाल सरकारद्वारा पाचौं तहको मान्यता प्राप्त भएको साे कलेजमा विद्यार्थीकाे आकर्षण देखिएकाे हाे ।

२८ वर्ष पुरानो र सतप्रतिशत ऊत्तिर्ण नतिजा ल्याऊन सफल काठ्मान्डौ स्वास्थ्य प्राविधिक शिक्षालय केएसएमटीले स्वरोजगार, आर्थिक उपार्जन, सामाजिक तथा मानव सेवामा समर्पित प्राबिधिक स्वास्थ्य शिक्षा प्रदान गर्दै आइरहेको छ ।

केएसएमटीले फिजियाेथेरापी, मेडिकल ल्याब टेक्नोलोजी, रेडियाेग्राफी लगायतका विधामा पढाउँदै आएकाे छ ।

केएसएमटीमा पढाइ हुने विषयहरु:
फिजियोथेरापी– ४० सीट
मेडिकल ल्याब टेक्नोलोजी – ३० सीट
रेडियोग्राफी –३० सीट

शैक्षिक योग्यता-SEE मा अनिवार्य अंग्रेजी, गणित र विज्ञान लिई न्युनतम २.० जि.पि.ए अथवा सो सरह वा परिषद्ब बाट सम्बन्धित प्राविधिक SLC/प्रि–डिप्लोमा तहमा ६८.३३ प्रतिशत प्राप्तगरी उत्तिर्ण गरेको ।

फाराम भर्ने अन्तिम् मिति- २०८१-०४-१३ गते सम्म
फाराम शुल्क – १५००
प्रवेश परीक्षा सञ्चालन– मिति –२०८१–०४–१९ गते
प्रवेश परीक्षा सञ्चालन समय –८:०० बजे

प्रवेश परीक्षा सञ्चालन केन्द्र – KSMT College : 01-4584397, 9851029016