
बागमती प्रदेशको बजेट पारित
बागमती प्रदेश सभाको बैठकले अर्थमन्त्री जगनाथ थपलीयाले पेश गरेको बजेट पारित गरेको छ । वागमती प्रदेश सभाको विहिबारको बैठकमा आगामि आर्थिक वर्ष २०८१/८२ को लागि अर्थमन्त्री थपलियाले प्रस्तुत गरेको ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाको बजेट पारित गरेको हो ।
