यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
अष्ट्रेलियालाई हराउँदै भारत सेमिफाइनलमा प्रवेश. मूलखबर संवाददाता काठमाडौं अष्ट्रेलियालाई पराजित गरेर भारत आइसिसी टी(२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतले अष्ट्रेलियालाई २४ रनले हराउँदै वियज प्राप्त गरेको हो । समूह विजेतको रुपमा भारतले सेमिफाइनलमा स्थान बनाएको हो ।. सेन्ट लुसियामा सोमबार बिहान भएको खेलमा जितका लागि दुई सय ६ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलिया निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८१ रनमा समेटिएको थियो ।. तीन खेलबाट दुई अङ्क बनाएको अष्ट्रेलिया दोस्रो स्थानमा छ । यस हारले अष्ट्रेलियाको सेमिफाइनल सम्भावना कमजोर बनेको छ । सुपर आठको समूह ए मा अफगानिस्तानले पनि दुई खेलबाट दुई अङ्क बनाएको छ ।.
अष्ट्रेलियालाई हराउँदै भारत सेमिफाइनलमा प्रवेश
मूलखबर संवाददाता
काठमाडौं
अष्ट्रेलियालाई पराजित गरेर भारत आइसिसी टी(२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतले अष्ट्रेलियालाई २४ रनले हराउँदै वियज प्राप्त गरेको हो । समूह विजेतको रुपमा भारतले सेमिफाइनलमा स्थान बनाएको हो ।
सेन्ट लुसियामा सोमबार बिहान भएको खेलमा जितका लागि दुई सय ६ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलिया निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८१ रनमा समेटिएको थियो ।
तीन खेलबाट दुई अङ्क बनाएको अष्ट्रेलिया दोस्रो स्थानमा छ । यस हारले अष्ट्रेलियाको सेमिफाइनल सम्भावना कमजोर बनेको छ । सुपर आठको समूह ए मा अफगानिस्तानले पनि दुई खेलबाट दुई अङ्क बनाएको छ ।